ताजा समाचार

तुइन हटाउने ओलीको वाचा अधुरै, अढाइ लाख नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य

जेठ १३, काठमाडाैं । पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए ।

०७२ असोज २५ गते प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुइन दुई वर्षभित्र विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा सही धस्काएका थिए ।

नागरिक दैनिक लेख्छ– ओलीले उक्त निर्णय गरेको अढाई वर्ष बितिसक्दा पनि प्रदेश ७ तुइनमुक्त हुन सकेको छैन । तुइन विस्थापित नहुँदा अढाइ लाख नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org