ताजा समाचार

सरकारको नजरमा १ सय दिनका मुख्य उपलब्धिहरु (पूर्णपाठसहित)

काठमाडाैं १४, जेष्ठ । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ ।

ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए।

१ सय दिन पूरा भएको अवसरमा सरकारले हालसम्म प्रगति विवरण सार्वजनिक गरेको छ ।

७८ पृष्ठ लामो विवरणमा विभिन्न क्षेत्रमा सरकारका प्रमुख उपलब्धिहरुलाई सूचीबद्ध गरेर प्रस्तुत गरिएको छ ।

हेर्नुहोस उक्त प्रमुख उपलब्धिहरु:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org