ताजा समाचार

सेक्सका फाईदा के के हुन सक्छन् ? हेराैं ५ बुदाँमा

यौन सम्पर्कले मानिसलाई केहि समयको लागि मात्र आनन्दको महसुस गराउदैन यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ। हामी सेक्स बाट हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पाउँछौं ? यसबारे जानकारी दिने प्रयास यहाँ गरिएको छ ।

१, रोग रोकथाम: अनुसन्धानले देखाउँछ कि नियमित याैन सम्पर्क गर्ने व्यक्तिहरू कम बिरामी हुन्छन् र कार्यालयमा समेत कम छुट्टी लिन्छन्।

२, कामुकतामा वृद्धि: “अधिक सेक्स गर्दा यौन क्षमता बढ्छ,” शिकागोको डा. Laren Schreiser भन्छन् ‘महिलाहरुमा यौन संक्रामक छ भने योनि रोगबाट समेत बचाउछ । यस अवस्थामा, महिलाहरूको यौन इच्छा झन बढ्छ।

३, मुत्रासयलाई फाइदा: लगभग ३० प्रतिशत महिलाहरु लाई मूत्राशय संग सम्बन्धित समस्या हुन्छ। संभोगको समयमा मांसपेशिको कसरत हुने गर्दछ, जसले मूत्रासय स्वस्थ राख्ने काम गर्दछ।

४, राम्रो रक्तचाप: अनुसन्धानका अनुसार यौन सम्बन्धले पनि रक्तचापलाई स्वचालित बनाउने काम गर्दछ । साधारणतया रक्तचाप १२०/८० हुनुपर्छ। यसमा १२० सिस्ट्रोलिक र ८० डाईस्ट्रिक हुन्छ। यौन सम्पर्क हुँदा सिस्टोलिक दबाव घट्छ।

५, मुटुकोलागि अति उत्तम: नियमित यौन सम्पर्कले शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोन को मात्रा बढाउछ। यसले मुटु र हड्डिहरु पनि स्वस्थ राख्छ। यसको फाइदाहरूका कारण विश्वकपमा समेत, जर्मनीको फुटबल टोलीका खेलाडीहरूले पत्नीहरूलाई सँगै ल्याउने मौका पाउँदछन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org