ताजा समाचार

सेतोपाटी डककमका सम्पादक ढकाललाई मातृशोक

काठमााडैं ६, असार । पत्रकार अमित ढकाललाई मातृशोक परेको छ।

सेतोपार्टी डटकमका प्रधान सम्पादक ढकालकी आमा कमलादेवी ढकालको इमाडोलस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ। संयोग नै मान्न पर्छ ८७ वर्ष उमेर पूरा भएर आजै ८८अाैं जन्मदिनकै दिन ढकालको निधन भएको छ।

ढकालको पार्थिव शरिरलाई आजै अपरान्ह पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा वैद्धिक परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको थियो। स्वर्गिय ढकालका श्रीमान, पाँच छोरा र चार छोरी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org