ताजा समाचार

दीपिका-रणवीर बिहे गर्दै, कहिले गर्लान त ?

काठमाडाैं ७ असार । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर कपुरको विवाहका बारेमा हुने गरेका अनेक चर्चालाई फेरि अर्को कुराले नयाँ स्थानमा सारिदिएको छ ।

भारतिय मिडिया फिल्मफेयर डटकमले  उनीहरु दुईको विवाह हुने निश्चित भएको जनाएको छ। आगामी नोभेम्बर १० मा लगन गाँठो कस्ने तयारीमा छन्। बलिउडमा केही हप्तादेखि उक्त विषय गसिप बनेको थियो।

कलाकारद्वयले भने अहिलेसम्म आफ्नो यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । अब चाँडै नै दुइको इन्गेज्मेन्ट हुने पनि भारतिय मिडियामा उल्लेख छन्। पछिल्लो समय उनी दुइ संजयलिला भन्साली निर्देशित फिल्म पद्मावतमा देखिएका थिए।

यसअघि रामलीला, बाजिराओ मस्तानी जस्ता हिट फिल्ममा एकसाथ काम गरिसका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org