ताजा समाचार

 मिनी ट्रकमा दुर्घटनापछि जल्याे, ६ जना घाइते , ३ को अवस्था गम्भीर

 

काभ्रे, ११ असार। झन्डै १२ जना यात्रु सवार रहेको मिनि ट्रकमा दुर्घटनापछि आगो लागेको छ ।
देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा सडकबाट करिब ३० मिटर तल खसेर आगो लागेको हो ।

ट्रकमा सवार १२ यात्रु मध्ये ६ जना सामानय घाइते भएकाे र ३ जनाकाे अवस्था गम्भिर रहेकाे काभ्रे प्रहरी जनाएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org