सेक्स गर्न वित्तिकै झुक्केर नभन्नुहोस यी कुरा पार्टनरलाई…
सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ ? सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस् । जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन । सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ ।
१. तुलना गर्नुः
आफ्नो पुरुषको बेडको व्यवहारलाई आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नु सबभन्दा नराम्रो मानिन्छ । सेक्स लगत्तै यस्ता कुराहरुलाई आफ्नो दिमागबाट हटाउनुहोस् ।
२. आमाको बारेमा कुराकानीः
सेक्स लगत्तै उनको आमासँग सम्बन्धित केहि पनि कुरा नगर्नुहोस् यसले उनको मुडलाई एक सेकेन्डभित्रै बिगारिदिन्छ ।
३. तपाईं अब जान सक्नुहुन्छः
तपाईंले सेक्स गर्नुभएको पुरुषको बारेमा जे सुकै सोचे पनि सेक्स लगत्तै उनलाई त्यहाँबाट जानको लागि संकेत गर्नुभयो भने त्यो भन्दा नराम्रो कुरा केहि हुँदैन ।
४. वीर्यस्खलन अहिले नगर्नुहोस्ः
सेक्सका दौरान महिला भन्दा पुरुषको वीर्यस्खलन चाँडै हुने कुरा कसैबाट लुकेको छैन । ‘तपाईंले अलि धेरैबेर गर्नसकेको भए राम्रो हुन्थ्यो’ भन्ने जस्ता कुराहरु भनेर उनको इगोमाथि ठेस नपुर्याउनुहोस् । यसले गर्दा तपाईंको पुरुषलाई अर्को पटकको लागि तनाव हुने गर्दछ र यसले सेक्स लगत्तैको राम्रो मुडलाई बिगार्ने गर्दछ ।
५. नयाँ तरिकाहरु अपनाउनुहोस्ः
तपाईंको सेक्स लाइफ एउटै प्रकारको र बोरिङ भएता पनि सेक्स लगत्तै आफ्नो पार्टनरलाई सेक्सको नयाँ तरिकाहरु अपनाउने बारेमा कुरा नगर्नुहोस् । यसले सेक्स पछिको मूड खराब गरिदिन्छ । यस्ता कुराहरुको बारेमा तपाईंले अरु समयमा भन्न सक्नुहुनेछ ।
६. ठिक–ठिकैः
सेक्सपछि आफ्नो पार्टनरलाई उनको तरिकाको बारेमा प्रशंसा गर्दा राम्रो हुन्छ । विश्वास गर्नुहोस्, यस्तो कुराले तपाईंको सम्बन्धलाई धेरै लामो समयसम्म राम्रो राख्दछ । तर, यदि तपाईंको पुरुषले आफ्नो तरिकाको बारेमा सोध्दा तपाईंले ठिक–ठिकै थियो भनेर उत्तर नदिनुहोस् । यसो भन्नाले तपाईंको पुरुषलाई आफ्नो व्यवहारको बारेमा सोच्न बाध्य तुल्याउँछ । राम्रो शब्दहरुको प्रयोग गर्नुहोस् ।
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...