ताजा समाचार

 कृष्णभीरमा पहिरो खस्दा जीप पुरियो

काठमाडौं, १८ असार । पृथ्वी राजमार्ग अन्तरगतको धादिङ बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।

जिपको समयमै उद्दार हुन सकेकाले कुनै मानवीय क्षति हुन नपाएन । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरेको हो ।  ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org