सात तस्वीरमा हेर्नुहोस् रुकुम पूर्व जीप दुर्घटना, दुर्घटनामा सात जनाको मृत्यु (नामावलीसहित)
काठमाडाैं २, साउन । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटदेखि धाैलापैराका लागि छुटेको लु १ ज २५७३ नम्बरको जीप धारापानी भन्ने ठाउमा दुर्घटना हुँदा छ जनाको निधन भएको छ ।
मृत्यु हुनेमा पुथा गाँउपालिका-१, का वुद्वीराज पुन, कुमार पुन (मैकोट), पुथा-१४, की शालिनी बर्मा, बाँकेकी ललिता परियार र भुमे गाउँपालिका साकिमका अर्जुन बि.क रहेका छन् । अन्य एक जनाको भने सनाखत हुन सकेको छैन् । मृतक बर्मा र परियार रुमेली समाज विकास केन्द्र रुकुम अन्तरगत आस्था कार्यक्रमका कर्मचारी रहेको जनाइएको छ ।
त्यस्तै, घाइते हुनेमा मुसिकोट नगरपालिका-१२ का जब्बीर कामी, पुथा-११ की प्रमिला पुन मगर, पुथा-२ का धनिराम पुन र पुथा-२ कै सम्मझना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा नेपाली सेना, प्रहरी र स्थानियले उद्वार गरेका थिए ।
Comments
अरु समाचार
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...