ताजा समाचार

डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउदै सत्याग्रहम ८५ बर्षीय वृद्ध

काठमाण्डाैँ ७, साउन । राजधानी आएको पहिलो दिनमै ८५ बर्षीय कृष्णदत्त जोशी बसन्तपुर गए ।

डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै विरामी पत्नीसहित उनी पलेटी कसे ।

दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन् ।

तर पनि ७५ बर्षीय पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामुहिक नागरिक सत्याग्रहमा सहभागी भए ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org