ताजा समाचार

प्रतिनिधि सभा बैठक सुरु, चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची (LIVE)

काठमाडाैं ११, साउन । ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई लिएर अवरुद्ध हुँदै आएको संसद् बैठक सुचारु भएको छ ।

यसअघिका बैठक केसीका मागप्रति सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको थियो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org