ताजा समाचार

राजधानीमा पनि चितुवाको डर

काठमाडाैं २१, साउन । उपत्यकामा पाँच बर्षयता मात्र २ ९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ ।

अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा याे खबर छ – उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो ।

उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको जानकारी दिइयो ।

यीमध्ये ११ वटा मारिएको थियो भने सातवटा भागेको, पाँचवटा जंगलमा छाडेको र ६ वटा चिडियाखानामा उद्धार गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org