ताजा समाचार

मोरङको महेन्द्र चोकमा शव फेला

काठमाडाैं २१, साउन । मोरङ बेलबारी नगरपालिकाका महेन्द्र चोकमा एक जना मृत अवस्थामा फेला परेका छन् । बेलबारी नगरपालिका-८ धमपालमा बस्दै आएका भोजपुरका ४० बर्षीय कृष्ण पुरी बेलबारी नगरपालिका-४ महेन्द्र चोकमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org