ताजा समाचार

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैं ८,भदाै ।  कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

कांग्रेस बिधान मस्याैदा समितिको बैठक पाैडेल पक्षले बहिस्कार

कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै रामचन्द्र पौडेल पक्षका नेताहरु शुक्रबार बिहानको बैठकमा उपस्थित जनाएका थिएनन् । पहिले ९ सदस्यीय बनाउने भनिएको समिति ११ सदस्यीय बनाइएको प्रति असन्तुष्टि जनाएसँगै भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org