ताजा समाचार

नेकपाका दुबै अध्यक्ष देश बाहिर, किन जान लागे प्रचण्ड सिंगापुर ?

काठमाडाैँ १०,असोज ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सिगापुर जाने भएका छन् ।

स्रोतका अनुसार बुधबार बेलुकी प्रचण्ड सिंगापुर जान लागेका हुन् । पत्नी सिता दाहालको नियमित चेकअपका लागी सिंगापुर जान लागेको बताइएको छ । उनी कहिले फर्कने टुंगो छैन । चेकअपपछि मात्रै उनी फर्कनेबारे टुंगो लाग्ने बताइएको छ ।

सिंगापुरको अस्पताल र डाक्टरहरुको सल्लाहाअनुसारमात्रै उपचार गराएर फर्कने बताइएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गत ६ गतेदखी अमेरिका भ्रमणमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org