ताजा समाचार

सचिवालय बैठक चलिरहेकै बेला अख्तियार प्रमुख बालुवाटारमा, बैठक राेकेर प्रधानमन्त्रीले भेटे

काठमाडाैँ २२,असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच भेट वार्ता भएको छ । अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न अख्तियार प्रमुख घिमिरे सोमबार बिहान बालुवाटार पुगेका थिए ।  नेकपाको सचिवालय बैठक चलिरहेका बेला पुगेका घिमिरेलाई प्रधानमन्त्री ओलीले सचिवालय बैठक रोकेर उनीसँग भेट गरेको बताइएको छ ।

भेटका भएको कुराकानीबारे खुलाइएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org