डोल्पा ५, भदाै । अविरल वर्षासँगै खसेको पहिरोले डोल्पामा दुई घर पुरिएका छन् । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा…
कर्णाली प्रदेश
काठमाडाैं ४, भदाै । यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट…
काठमाडाैँ ३१, साउन । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले रासस समाचारको अनधिकृत प्रयोगलाई निरुत्साहित गरिने…
मनाङ ३१, साउन । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका…
दैलेख, दुल्लु ३१, साउन । जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको…
दैलेख ३०, साउन । गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा…
सुर्खेत ३०, साउन । मनाङ एयरको हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ ।…
रुकुम(पश्चिम) ३०, साउन । पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको हँसिया प्रहार गरी हत्या गरेका…
काटमाडाेँ २९, साउन । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट रुपमा परेको छ । विप्लपका…
काठमाडाैँ २९, साउन । गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलमा पक्क्ी पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । खोलामा…
सुर्खेत २८, साउन । गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ…
सुर्खेत २७, साउन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय…
सुर्खेत २७, साउन । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ…
काठमाडाैँ २६, साउन ।अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य…