ताजा समाचार

प्रदेश

news-list
प्रधानमन्त्रीद्धारा प्रदेश र मुख्यमन्त्रीको लागि निर्माण हुने भवनको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास…

news-list
झापामा विप्लव नेकपाले लुकाएर राखेको ठुलो मात्रामा विस्पोटक पदार्थ बरामद

झापा । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका-०१ बाट ठूलो मात्रामा २५ किलो विस्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय…

news-list
भारतले प्याज निर्यात रोक्यो, नेपालमा अभाव हुने सम्भावना

काठमाडौं । भारतले हिजोदेखि लागू हुने गरी प्याज निर्यात रोकेको छ । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले यसअघिको व्यवस्थालाई…

news-list
प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद गाैतमको नजरमा हरि बैरागी को थिए ?

काठमाडौं । तत्कालीन नेकपा एमालेबाट २०५१ सालको निर्वाचनमा सांसद बनेका हरी बैरागी दाहालको हृदयघातका कारण मनमोहन कार्डियो थेरासिक भास्कुलर ट्रान्सप्लान्ट…

news-list
मेयर दाहालको चरित्रहत्या गर्ने बिरुद्ध साईबरक्राइम मुद्दा दर्ता

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य…

news-list
उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयी

इनरुवा । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका…

news-list
श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org