काभ्रेपलाञ्चोक तेमालस्थित सस्र्युंखर्कका भूकम्पपीडितले रुखमा अन्न भण्डारण गर्दै । यहाँ पानीको अभावका कारण घर निर्माण गर्न नसकेकाले बस्ने टहरा बाहेक…
प्रदेश
मुस्ताङको कागबेनी देखि मुक्तिनाथ जाने सडक छेउमा आईतबार बिहान हिमाललाई पृष्ठभुमिमा पारेर तस्विर खिचाउँदै आन्तरीक पर्यटकरु ।
प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योग वाणिज्य महासङघको ५१ औं साधारणसभामा सोमबार काठमाडौँमा विनोद चौधरीलाई विषेश सम्मान गर्दै ।
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता शिक्षाका लागि तयार गरेको पोस्टर ।
चितवन निकुञ्जको सुकिभारमा सोमबार ‘डाट’ गरेर नियन्त्रणमा लिइएको दुर्लभ एकसिंगे गैंडा । गैंडालाई आजै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने छ ।
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित ‘तेस्रो अन्तर्राष्ट्रिय पुष्पमेला प्रदर्शनी’ को अवलोकन गर्दै सर्वसाधारण ।
हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा साइकलमा यात्रा गर्दै विदेशी पर्यटक ।
चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा शुक्रबार देखिएको दुर्लभ एक सिङगे गैंडा ।
एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको नेपाली प्रतिनिधि मण्डलसँग चीनका…
नवलपरासीको दुम्किबासस्थित पार्वती डेरी फार्ममा पालिएका गाई । जिल्लामा करिब ५० वटा भन्दा बढी व्यावसायिक गाई फार्म रहेको छ ।
डोल्पाका विभिन्न गाउँमा उत्पादित जडीबुटी जाजरकोटको तल्लुबाट नेपालगन्ज पु¥याउने तयारी गरिँदै । जाजरकोट,…
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै नयाँ शक्ति नेपाल पार्टीले करिब १० लाखजनताबाट संकलन गरेको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै पार्टीका संयोजक…
पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालयको प्राङगणमा निर्माण गरिएको मनास्लु हिमालको नमुनामा आरोहण गर्दै विद्यार्थी ।
रसुवाको स्याफ्रुबेसीमा घरको गमलामा फलाएको सुन्तला ।