ताजा समाचार

राजनीति

news-list
माओवादी केन्द्र अब सिंगो केन्द्रीय समिति भंग गर्दै, केन्द्रीय सदस्यको एक तह घटुवा

काठमाडौं, २५ साउन । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ ।…

news-list
आफैले पहिलो हस्ताक्षर गरेको सदाचार नीति कुल्चँदै प्रधानमन्त्री देउवा, कहिले बुझाउँलान सम्पत्ति विवरण ?

काठमाडौं, २५ साउन । प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सदाचार नीति ल्याउने पहिलो निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले ६२ दिनसम्म पनि…

news-list
बाबुरामलाई भेटेपछि प्रचण्डले भने, ‘अब हामी छिटै नयाँ छलफल सुरु गर्नेछौं’

भक्तपुर, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका…

news-list
कमल थापालाई फेरी लाग्यो अर्को झट्का: रेखा थापा राप्रपा छोड्दै राणा नेतृत्वको पार्टीमा प्रवेश

काठमाडौं, २४ साउन । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा छोडेकी छन् । राप्रपा परित्यागको घोषणा गर्दै उनी पशुपति…

news-list
उपप्रधानमन्त्री गच्छदारको यस्तो ‘बदमासी’, आफ्नो फाईदाको लागि संसदीय समितिको निर्णय नै केरमेट

काठमाडौं, २४ साउन । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा…

news-list
देवी ज्ञवाली भन्छन्, ‘सर्वोच्च अदालत जाँदा भरतपुरमा चुनाव हारियो’

चितवन, २३ साउन । नेकपा एमालेले चितवनको भरतपुरमा चुनाव हार्नुको पछाडी सर्वोच्चको हात रहेको बताएको छ । एमाले चितवनले सोमबार…

news-list
एकता हुँदा १२ सांसद लिएर आएका पशुपति शमशेरले पार्टी फुट्दा १९ सांसद लगेर गए

काठमाडौं, २३ साउन । एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । बरिष्ठ नेता…

news-list
आफ्नी छोरी विजयी भएपछि प्रचण्डले ओलीको प्रशंसा गर्दै भने ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो’

कास्की, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा आलीको प्रशंसा गर्नुभएको छ ।…

news-list
राजपाको एकता एक वर्ष पनि नटिक्ने संकेत, आधा दर्जन नेताद्वारा पदाधिकारी बैठक बहिष्कार

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार…

news-list
कांग्रेस, एमाले, माओवादी लगायत पार्टीका अधिकांश सांसद ‘नो भोट’ को विपक्षमा

काठमाडौं, २० साउन । सर्वोच्च अदालतको आदेश अनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राईट टु रिजेक्ट) मा…

news-list
डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै आवासीय डाक्टरद्वारा ओपिडी सेवा वहिष्कार

काठमाडौं, १८ साउन । अनशनरत प्रा.डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै बुधबारदेखि आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका छन् ।…

news-list
२ नम्बर प्रदेशको चुनावभर माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने

काठमाडौं, १८ साउन । दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ ।…

news-list
भरतपुर वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ? देवी ज्ञवाली ७८६ मतले अघि

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान…

news-list
महान्यायाधिवक्ता श्रेष्ठलाई देउवाले नै राजीनामा गर्न दिएनन्, कांग्रेसनिकट कानुन व्यवसायी देउवाप्रति रुष्ट

काठमाडौं, १७ साउन । पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अझै केही समय…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org