ताजा समाचार

समाचार

news-list
भारतीय विदेश मन्त्री जयशंकर र राजदुत शर्माबीच भेटवार्ता

काठमाडाैँ । भारतका लागी  नेपाली राजदुत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसंग भेटवार्ता गरेका छन । विदेशमन्त्री जयशंकरको कार्यकक्षमा…

news-list
अनुसन्धान जारी छ, बयानकै आधारमा पक्रन मिल्दैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन्। बिहीवार…

news-list
पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका…

news-list
सर्वोच्चमा मुद्दा परेपछि रविको प्रतिक्रिया– घण्टीलाई बजाउन मात्र हैन, घण्टीले बजाउन पनि मिल्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकताको विषयलाई लिएर आफूलाई दिक्क बनाएको भन्दै आक्रोश व्यक्त गरेका…

news-list
बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी…

news-list
हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको…

news-list
नक्कली भूटानी शरणार्थी प्रकरण : के छ अभियोग–पत्रमा ? (पूर्णपाठ)

काठमाडौं । सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी…

news-list
ढाकासँग रकम मागेको कुरा पुष्टि गरे हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ: प्रवक्ता ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको…

news-list
आज भोटो जात्रा : राष्ट्रपतिको उपस्थितिमा बेलुकी ५ बजे भोटो देखाइने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org