ताजा समाचार

समाचार

news-list
कर्णालीमा एमालेको एकल सरकार बनाउन कँडेल र ज्वाला आन्तरिक गृहकार्यमा

काठमाडाैँ ।  कर्णाली प्रदेशमा ४० मध्ये २० सिट जितेको नेकपा एमाले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न एकढिक्का हुनसक्ने देखिएको छ…

news-list
नेपाललाई खोप हस्तान्तरणपछि चीनले भन्यो, ‘हामी राष्ट्रपतिको बचन पूरा गर्न प्रतिबद्ध छौं’

काठमाडाैँ । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो अवसरमा…

news-list
अखिल क्रान्तिकारीले संगठन विस्तार गर्न सातै प्रदेशमा तोक्यो कमान्डर

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियूको राष्ट्रिय सम्मेलन आउँदो असोजमा हुने भएको छ । शनिबार बसेको अनेरास्ववियूको (क्रान्तिकारी) को केन्द्रीय…

news-list
हाेली खेल्ने क्रममा एसिड दलेपछि पाँच बालबालिका घाइते

काठमाडौँ   । काठमाडौँको शंखरापुरमा आइतबार होली खेल्ने क्रममा स्थानीय बालबालिकाले अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन्…

news-list
बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गर्नेलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडाैँ । नेपाली कांग्रेसले बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गरेकोमा दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार…

news-list
बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा…

news-list
एकाविहानै ‘ह्याप्पी होली’ भन्दै मधेसी नेतालाई प्रचण्डको फोन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोन गरे । प्रचण्डको फोन…

news-list
सिके राउतविरुद्व नवलपरासी जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडाैं। जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ। राउतकाे घर पत्ता नलागेकाे भन्दै…

news-list
थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको अनावृष्टि टुङ्ग्याउन आयोजना गरिएको थ्री नेशन्स कपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन्…

news-list
म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org