ताजा समाचार

समाचार

news-list
काठमाडाैँमा बस्दै आएका रुकुमका ७१ घरपरिवारलाई सांसद रोकाको पहलमा राहात वितरण

काठमाडाैं । काठमाडाैँको किर्तिपूरस्थित मच्छेगाँउ र चन्द्रागिरीको मातातिर्थमा रुकुमबाट आइ ज्यालामदूरी गर्ने ७१ घरपरिवारलाई चामल राहत वितरण गरिएको छ ।…

news-list
संशोधन फिर्ता लिन सरिता गिरीलाई पार्टीको निर्देशन, नगरे कारबाही गर्ने

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।…

news-list
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको बारेमा बोल्दा ध्यान पुर्याउन आग्रह गरेका छन् ।…

news-list
१० अर्बको हिसाब खोज्ने गगनलाई प्रधानमन्त्रीको जवाफ : हिसाबको हैन कोरोनाका चिन्ता गरौँ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला भएको बताएका छन्। बुधबार संसदमा…

news-list
कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन भएको हैन : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा…

news-list
सदनमा प्रधानमन्त्रीको सम्बोधन : कोरोना नियन्त्रणमा त्रुटि स्वीकार, भ्रष्टाचार हुन नदिने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभा बैठकमा बसेरै सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरीक्षद्को कार्यालय, राष्ट्रिय योजना…

news-list
धनुषामा हिरासतभित्रै एक अभियुक्त मृत भेटिए, स्थानीयद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा

काठमाडाैँ । धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा…

news-list
इटलीको अदालतमा परेको दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ। इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६…

news-list
संसदमा नयाँ नक्साको बहस लम्बियो : मन्त्रिपरिषद् भोलि बस्‍ने

काठमाडौं । संसद बैठक लम्बिएपछि मन्त्रिपरिषद् बैठक भोलि मात्रै बस्ने भएको छ। मंगलबारै अमेरिकी परियोजना एमसिसीबारे छलफलका लागि बस्‍ने भनिएको…

news-list
एमसिसीबारे परराष्ट्रमन्त्री : केही मान्छेलाई मनको बाघले तर्साउँदैछ

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसनलाई लिएर नेपाल केही मानिसलाई मनको बाघले खाइरहेको बताएका छन्।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org