काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको देशभित्रैबाट चर्को आलोचना भएको छ । ओलीले सोमबार भानुजयन्तीका अवसरमा…
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन्…
काठमाडाैँ ।चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने १७ किलो भन्ने ठाउँमा सडक भासिएपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ। सोमबार राति…
काठमाडौं । पूर्व मन्त्री एवम् तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष…
काठमाडौँ — नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित…
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताएका छन् । पटकपटक…
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ वर्षअघि काठमाडौंमा भएको दम्पती हत्याका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । ०६३…
काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना भाइरस परीक्षण गरिने भएको छ । शुक्रवार निर्वाचन क्षेत्र…
काठमाडौं । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे जनता समाजवादी पार्टीले कुनै निर्णय नगरेको बताएको छ । अध्यक्षद्धय महन्थ…
काठमाडौं । गृहमन्त्रालयले जेठ ३१ यता बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको जनाएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन…
काठमाडौं । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने भएका छन् । अरु च्यानलहरु भने प्रसारण…
काठमाडाैँ । अविरल वर्षासँगै आएको पहिराेमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा…
काठमाडाैँ । सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित…