ताजा समाचार

समाचार

news-list
बेनीबजारको शिरमा रामायण पार्क निर्माण हुदै

म्याग्दी २९,असार।सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम…

news-list
त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट २९,असार। त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।…

news-list
कृषकलाई रु २४ लाखको कृषि उपकरण

सुर्खेत २९,असार।प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको…

news-list
त्रिवि शिक्षण अस्पतालमा कुनै हड्तालको कार्यक्रम गरिएको छैन्: नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन सभापति सुमित पाण्डे

काठमडाैं २९, असार । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आफूहरूले कुनै पनि प्रकारको हड्ताल नगरेको बताएका छन्। न्युज-नेपालसंग कुरा गर्दै…

news-list
कृषि विश्व विश्वविद्यालयले दियो आठ निजी क्याम्पसलाई सम्बन्धन

चितवन २९,असार। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त…

news-list
डोल्पा ठूलीभेरी नगरपालीकाको आर्थिक वर्ष ०७५÷७६ का लागि झण्डै २९ करोड बजेट पारित

डोल्पा २९, असार । आगामी आ.व. २०७५÷७६ को लागि ठूलीभेरीको नगरपालीकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत भएको छ । नगरसभाले कृषि,…

news-list
बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरा २९ असार । बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद्…

news-list
‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको गित सार्वजनिक (भिडियोसहित)

काठमाडाैं २९, असार । नव गायक अमृत भारतीको  ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीतीचलचित्र कोटेश्वरको सिटि टावरमा एक भव्य कार्यक्रमकाबीच सार्वजनिक भएको छ । लिगेश…

news-list
सिन्धुपाल्चोकमा जिप दुर्घटना पाँच जनाको मृत्यु

काठमाडाैं २९, असार । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित सल्लेमा आज राति भएको जिप दुर्घटना भएको छ। मेलम्चीबाट भोताङ जादै…

news-list
राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न…

news-list
मौद्रिक नीति सार्वजनिक भएपछि बढ्ने अपेक्षा गरिएको शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, २८ असार । मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org