ताजा समाचार

अस्पतालले भन्योः प्रधानमन्त्री राम्रोसँग बोल्न सक्ने अवस्थामा हुनुहुन्छ

काठमाडाैं । प्रधानमन्त्री केफी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अहिले बोल्नसक्ने अवस्थामा रहेको असप्तालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीलाई निरन्तर निगरानीमा राखिएको छ भने, उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । उनी राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा पुगेको समेत जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अस्पतालद्वारा जारी विज्ञप्ति

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org