ताजा समाचार

समाचार

news-list
सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने : खानेपानी मन्त्री

काठमाडौँ, १२ असार । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन…

news-list
इँटा भट्टाका कारण प्रदूषण बढाएको भन्दै पाँचखालवासी आन्दोलित

  बनेपा, १२ असार । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटा भट्टा र प्लाइ…

news-list
बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

काठमाडौँ, १२ असार। एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।…

news-list
प्रहरीद्वारा ३७ रोपनीका लगाइएको गाँजा फँडानी

डडेल्धुरा, १२ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको…

news-list
दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

  दमासकस, १२ असार । सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर…

news-list
लागुऔषधको दुव्र्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ : गृहमन्त्री

  काठमाडौँ, १२ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको…

news-list
छिमेकीसँगको सम्बन्ध सुधार्न सरकार जहिले पनि तयार : सीमा समस्या समाधान हुने

  काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे मंगलबार संसदमा वक्तव्यै दिदै चीन र भारतसँगको सीमा समस्या समाधान हुने बताएका…

news-list
सुन काण्ड : तस्करीको सुन भारतमा लगेर विक्री गर्ने वीरगञ्जका व्यवसायी द्धावर समातिए

  काठमाडौं, १२ असार, काठमाडौं । ३८ किलो सुन काण्डका तस्करसँग सुनकाे काराेबार गर्ने अर्का एक वीरगञ्जका व्यवसायी राजु द्धावरका…

news-list
दुई सय ६५ घरपरिवारलाई राहत वितरण

  रसुवा, १२ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको…

news-list
चीन भ्रमण उपलब्धिपूर्ण र सफल – प्रधानमन्त्री

काठमाडौँ, १२ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन…

news-list
के कारणले रिसाए प्रचण्डसँग हितमान ?

  काठमाडौं,१२ असार । नेकपाका नेता तथा पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका नेता हितमान शाक्यले पार्टी एकतामा असन्तुष्टि जनाउँदै बैठकहरुमा…

news-list
रुकुमेली समाजद्वारा सुर्खेतमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

सुर्खेत १२, असार। रुकुमेली सेवा समाज सुर्खेतले वीरेन्द्रनगर स्थित मध्यपश्चिमान्चल विश्वविद्यालयको साइन्स हलमा आज एक कार्यक्रमका बीच नेपाल प्रहरीको प्रहरी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org