ताजा समाचार

समाचार

news-list
चलचित्र ‘पण्डित बाजेको लाैरी’लाई प्रदर्शनमा रोक लगाउन राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माको माग

काठमाडाैं २९, साउन । राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले राष्ट्रिय सभामा बोल्दै नेपालभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘पण्डित बाजेको लाैरी’ नामक…

news-list
सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएरै छाड्छु – गृहमन्त्री थापा

काठमाडाैँ २९, साउन । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ ।…

news-list
सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणको ग्लोबल टेन्डर

काठमाडाैँ २९,साउन ।  सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ । दातृ निकाय जाइकाको स्वीकृपिछि…

news-list
गरिबको लागि बनाएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग

काठमाडाैँ २९, साउन । नेपाली कांग्रेसका सांसद दिब्यमणि राज भण्डारी गरीबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग गरेका छन् ।…

news-list
शिक्षा र सीप सिक्न जहाँ पनि , गर्न र मर्न जन्मभुमि फर्कनु पर्छ: मन्त्री पोखरेल

काठमाडाैँ २९, साउन ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सीप सिक्न जहाँ गए पनि देश विकास गर्न…

news-list
विप्लप माअोवादिको बन्दको प्रभाब: कहाँ कहाँ बम बिष्फोट भयो?( अपडेट)

काटमाडाेँ २९, साउन ।   विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट रुपमा परेको छ । विप्लपका…

news-list
टेम्पो र माइक्रो हटाएरै,प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु

काठमाडाैँ २९, साउन । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो…

news-list
नयाँ श्रम गन्तव्यमा जिटुजी मोडल अपनाउन सरकारको तयारि

काठमाडाैँ २९, साउन । नयाँ मुलुकसँग सरकार सरकारबीचको सम्झौता (जिटुजी) मार्फत नेपाली कामदार पठाउनेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलले नेपाली…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org