ताजा समाचार

समाज

news-list
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो। बैठकमा नियमित काम…

news-list
सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता तीनमध्ये २ जनाको शव फेला

काठमाडौं । सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का तीन कर्मचारीमध्ये २…

news-list
नक्कली शरणार्थी प्रकरणः सरकारी वकिल पक्षको बहस सकियो, भोलिबाट प्रतिवादीका तर्फबाट बहस

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा दायर भएको मुद्दामा सरकारी वकिल कार्यालयले आफ्नो बहस…

news-list
बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौंः केपी ओली

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग…

news-list
खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछाैँः प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् । आज (मंगलबार) देखि सुरु…

news-list
अघिल्लो सरकारले ल्याएको बजेट फेलमात्र होइन, लड्डु ल्यायो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको दाबी गरेका छन्। मंगलबार बजेटमाथिको …

news-list
अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ: ओली

काठमाडौं । नेकपा एमालेले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिएको छ । करको…

news-list
नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडाैँ । नक्कली भुटानी शरणार्थी मुद्दामा आज मंगलबार अधिवक्ता सुरबहादुर परियार, निर्मला मरासिनी र हीरालाल घोलालको बहस सकियो । उनीहरूले…

news-list
चार स्थानमा पुल निर्माण गरिने

काठमाण्डौं । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ उपत्यकाको बागमती…

news-list
प्रधानमन्त्री प्रचण्ड खप्तडमा

काठमाण्डौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो ।…

news-list
पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org