ताजा समाचार

समाज

news-list
मकवानपुरको चित्लाङमा हिउँ खेल्दाखेल्दै युवकको मृत्यु

काठमाडाैँ । मकवानपुर जिल्ला चित्लाङमा हिउँ खेल्दाखेल्दै एक युवकको मृत्यु भएको छ । मृतकको विवरण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ…

news-list
कर्णालीमा मन्त्रिपरिषद् विस्तारमा सकस

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर सत्ता साझेदार दल समाजवादीले भने…

news-list
नेपालको शिक्षा र राजनीति

राजनीति दुई शब्द्ले बनेको हुन्छ, राज+नीति यसको अर्थ नियमअनुसार गर्ने शासन हो।विशेष उदेश्यका साथ देश र समाजलाई राजको नितिभित्र रहेर…

news-list
प्युठानमा बेहुला-बेहुलीसहित जन्ती सवार जीप दुर्घटना, आठजनाको मृत्यु

काठमाडाैँ । । प्युठानमा बेहुला-बेहुलीसहित जन्ती सवार जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

news-list
प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

काठमाडौं। एमसीसीको विरोध गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । उनीहरुले आज त्रिचन्द्र…

news-list
स्थानीय निर्वाचन तयारीका लागी सुरक्षा समितिको बैठक बस्दै

काठमाडाैँ । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने भएपछि गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृह…

news-list
मन्त्रिपरिषद् बैठक बस्दै: तोकिएला त स्थानीय तह निर्वाचनको मिति ?

काठमाडाैँ । मन्त्रिपरिषदको बैठक बस्दै छ। हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो…

news-list
नेपाल-मरिसस मैत्रीपूर्ण खेलले दुई देशबीचको सम्वन्ध र पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ प्रदान गर्‍यो: महावाणिज्यदूत कार्की

काठमाडौं । नेपाल–मौरिसस विजनेस काउन्सिलले नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न आएको मौरिससको राष्ट्रिय फुटबललाई टोलीलाई नेपालका लागी मरिससका अवैतानिक महावाणिज्यदुत गणेश…

news-list
एमालेको आशालाग्दो यात्रा रोक्न पाँच दलीय गठबन्धन : महासचिव पोखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको बढ्दो शक्ति र लोकप्रियता रोक्न पाँच दलको गठबन्धन बनेको आरोप लगाएका…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org