ताजा समाचार

समाज

news-list
कक्षा–१२ को परीक्षाफल प्रकाशित, सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले…

news-list
माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको…

news-list
निर्वाचन केन्द्रित हुन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनैतहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई…

news-list
राप्रपामा अध्यक्ष उमेदवारी शु्ल्क एक लाख रुपैयाँ तोकियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रत्यक्ष निर्वाचन हुने पदहरूमा उमेदवारी शुल्क तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले अध्यक्ष पदमा…

news-list
देशमा माओवादीको विकल्प छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका…

news-list
संसद् र न्यायालयको समस्या समाधान गर्न सर्वदलीय बैठक बोलाउँछु : सभामुख

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् र न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। अन्तर व्यवस्थापिका संघ (आइपियु)…

news-list
प्रधानन्याधीशलाई विदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

काठमाडौँ। सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन् ।…

news-list
ओमिक्रोनको जोखिम देखिने भन्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ  । ओमिक्रोनको जोखिम देखिएको भन्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।…

news-list
राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार : ईश्वर पोखरेल

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले…

news-list
राजादेखि विप्लवसम्म अटाउने प्रणाली चाहियोः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी परिवर्तनको विरोधी नभएको दाबी गरेका छन् । तर, अहिलेको व्यवस्थाको…

news-list
राप्रपालाई शुभकामना दिँदै देउवाले भने– धेरै दल हुनुभन्दा कम दल हुनु राम्रो हो

काठमाडाैँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले दलहरुबीच एकता हुनु राम्रो भएको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र…

news-list
राप्रपाले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगरोस् : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगर्न राप्रपासँग आग्रह गरेका छन्…

news-list
मन्त्री आले माइक्रोबसमा सरर….(तस्बिरहरु)

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…

news-list
सीपीलाई प्रचण्डको प्रश्न– राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माले)का महासचिव सीपी मैनालीलाई राप्रपा अध्यक्ष बन्न लाग्नुभएको हो ?…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org