ताजा समाचार

स्वास्थ

news-list
१३९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार ७५२ पुग्यो

काठमाडौं । सोमबार नेपालमा १ १सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८…

news-list
काठमाडौं महाबौद्धका २ व्यवसायीमा कोरोना संक्रमण

काठमाडाैँ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना…

news-list
सुरक्षा निकायमा कोरोनाको उच्च जोखिम, २९७ संक्रमित

काठमाडाैँ । कोरोना संक्रमण रोकथामका लागि सडकदेखि अस्पतालसम्म खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको छ । आइतबारसम्म दुई सय ९७ सुरक्षाकर्मीमा संक्रमण…

news-list
उपत्यकामा आज भेटिए ८ जना कोरोना संक्रमित

काठमाडौं। काठमाडौंका थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई, शुक्रराज अस्पतालमा तीन र…

news-list
१ सय ३० जना संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो

काठमाडाैँ । आइतबार कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार…

news-list
मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रायलको निर्देशन

काठमाडाैँ । गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्लालाई पुन: निर्देशन दिएको छ। लकडाउन खुलेसँगै कोरोना…

news-list
प्रधान कार्यालयमा कार्यरत चार प्रहरी कोरोना संक्रमण

काठमाडाैँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोनाभाइरस संक्रमण भएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज…

news-list
पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

काठमाडाैँ ।   नेपालमा पछिल्ले २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा…

news-list
पर्सामा ८ संक्रमित थपिए, वीरगञ्‍जमा अनिश्चितकालिन निषेधाज्ञा

काठमाडाैँ । वीरगञ्‍जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्‌। समुदायस्तरमै कोरोना फैलिएपछि वीरगञ्‍जमा शनिबार बिहान ५…

news-list
१४७ कोरोना संक्रमित थपिए, ७० दशमलव ३९ प्रतिशत डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका १४७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो…

news-list
अमिताभ बच्चन कोरोना मुक्त, अभिषेक पनि आजै डिस्चार्ज हुने सम्भावना

एजेन्सि । १२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि,…

news-list
विज्ञहरु भन्छनः लकडाउन खुल्यो तर कोरोनाको जोखिम बढ्यो, सचेत बनौं

काठमाडौं । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको १२० दिन लामो लकडाउन बुधबारबाट खोलेको छ । तर लकडाउन खुले पनि कोरोनाभाइरसको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org