ताजा समाचार

प्रदेश

news-list
कमिलाको प्वाँख पलाएजस्तै कम्युनिष्ट सरकार: विमलेन्द्र निधि

काठमाडौं २०, जेष्ठ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुँदै गएको बताएका छन् नेपालमा कम्युनिष्ट पार्टीले…

news-list
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

भीमदत्तनगर, २० जेष्ठ । सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको…

news-list
प्रहरीका पूर्वअधिकारीको क्रोध: समितिको अनुसन्धान त्रुटीपूर्ण,यसरी प्रहरीको मनोबलमा किन खेलिदै छ ?

काठमाडौं २०, जेष्ठ । सुन काण्डका बारेमा विभिन्न तथ्यहरु बाहिर आउने क्रम जारी छ । क्रमिक रुपमा अभियुक्तहरु अदालतसामू आत्मसमर्पण…

news-list
यस्तै हो भने प्रतिनिधिसभा विघटन गरे हुन्छ : डा.खड्का

काठमाडौं२०, जेष्ठ । कांग्रेस सांसद डा. नारायण खड्काले प्रतिनिधिसभाका सांसदले विधानमात्रै बनाउने नभएर विकास गर्ने जिम्मेवारी समेत पाएकाले उनीहरुलाई दिदै…

news-list
काँग्रेसका पुराना नेता जोशीको निधन

धनगढी, २० जेष्ठ । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको…

news-list
पशुमा भ्यागुते रोगको संक्रमण

खजुरा, बाँके, २० जेष्ठ ।  डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ । रोगको संक्रमणले अहिलेसम्म…

news-list
भारतबाट उपचार गरेर फर्केका राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौं २०, जेष्ठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल…

news-list
सुन काण्डमा आत्मसमर्पणको श्रृङखला: अर्का अभियुक्त छिरिङले गरे आत्मसमर्पण

काठमाडौं २०, जेष्ठ। करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।…

news-list
संसदमा बजेटमाथि छलफल जारी (LIVE)

  काठमाडौं २० जेष्ठ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमाथि संसदमा छलफल…

news-list
इन्जिनियरसहित तीन पक्राउ

विराटनगर, १९ जेष्ठ ।  विराटनगरको छ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा आज तीन जना प्राविधिक पक्राउमा परका छन्…

news-list
अठार वर्षपछि बैंक स्थापना

वालिङ, स्याङ्जा, २०, जेष्ठ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ । २०३९ सालमा स्थापना भएको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org