ताजा समाचार

राजनीति

news-list
देउवाले प्रचण्डलाई भने- ‘फेरि कच्चा खेलमा फसिन्छ, त्यसो नगराैँ’

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति…

news-list
घनश्याम भुसालजी, चुनाव जित्याे कि फुटमा सक्रिय, संयाेग कि नियति ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको…

news-list
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ…

news-list
देउवासँगको छलफल सकिएलगत्तै बाबुरामलाई भेट्न टोखा पुगे प्रचण्ड

काठमाडाैँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।…

news-list
के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थकाे सती जानुपर्ने हो ?

काठमाडाैँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले नेपालको राजनीति धमिल्याएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको वार्षिक…

news-list
नेपाल समूहको वक्तव्य– ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी समिति सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको…

news-list
थरुहट संघर्ष समिति र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरू

काठमाडाैँ । थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच वार्ता सुरू भएको छ। समाजवादी पार्टीका सांसद रेशम चौधरीको…

news-list
एमालेको २० पन्ने सर्कुलरः अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन (पूर्णपाठसहित)

काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । पार्टीको गत चैत ७…

news-list
यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले साबिक नेकपाको विभाजनकै बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहितको २ सय ६४ सदस्यीय…

news-list
सर्वोच्चको अप्राकृतिक फैसला सच्चिने आशा छ: प्रचण्ड (निवेदनको पूर्ण पाठसहित)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको…

news-list
सर्वाेच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेर फर्किए प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन…

news-list
घनश्याम भुसालको ओलीलाई ११ पन्ने स्पष्टीकरण: ‘क्रान्ति त अघि बढ्छ, भोलि तपाँई दण्डित हुनु हुनेछ’ (पत्रसहित)

काठमाडाैँ । नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। ओलीलाई…

news-list
फैसला पुनरवलोकनको निवेदन बोकेर सर्वोच्च पुगे प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org