सुनचाँदीको कोटा व्यवस्थापनमा फितलो : अध्यक्ष लकान्द्री
काठमाडौँ । सुनचाँदी व्यवसायको कोटा प्रणाली फितलो हुनाले आम व्यवसायीहरूले सास्ती भोग्नु परेको छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले बिहिबार न्युज–नेपालसँग कुरा गर्दे सुनको कोटा पारदर्शी रूपमा वितरण नभएको बताएका हुन् ।
‘सदस्य संख्या र पान नम्बरको आधारमा व्यवसाय प्रणाली लागू गरेर सुनको वितरण प्रणाली सहज बनाउनुपर्छ अध्यक्ष लकान्द्रीले भने, ‘हुनेलाई जताततै नहुनेलाई कतै न कतै । कहिले एउटै पसलमा पनि दुई/तीनओटा कम्पनी खोलेर पनि सहज रूपमा कच्चा पदार्थ उपलब्ध गरिरहेको छ । यसका लागि कसैले महिनौ दिनसम्म पनि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको छ ।’
यसलाई महासंघले तुरुन्त सच्याउनुपर्ने अध्यक्ष लकान्द्री सुझव दिन्छन् । उनी भन्छन्, यसलाई महासंघले सच्याउनु पर्ने आवश्यकता देख्दछु । सच्याएर आम व्यवसायले सहज रूपमा कच्चा पदार्थ पाउनेमा पनि म विश्वस्त छु ।’
‘यसले गर्दा हाम्रो संस्था रत्न आभुषण महासंघले पनि अनावश्यक रूपका संस्थाहरूलाई सुन वितरण गर्दा आम व्यवसायलाई कच्चा पदार्थ उपलब्ध गराउँदा समस्या भोग्नुपरेको छ ’ अध्यक्ष लकान्द्री फेरि थप्छन्, ‘किन भने व्यवसायीक गहना उत्पादनका लागि भनेर सरकारले छुट्याएको कच्चा पदार्थ हो । यसलाई बेलैमा बुझेर तत्काल रत्न व्यवसायी संघलाई कच्चा पदार्थ दिन रोक्नुपर्छ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












