प्रभु इन्स्योरेन्सको हकप्रद सेयर आजबाट भर्न सकिने
काठमाडौँ। प्रभु इन्स्योरेन्स कम्पनीले बुधबारदेखि हकप्रद शेयर निस्कासन गरेको छ। कम्पनीको सेयर चैत ३ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गरेका र साबिक शेयरधनीले आवेदन दिन पाउने छन्। कम्पनीले पूँजीको ५० प्रतिशत हकप्रद शेयर निस्कासन गरेको हो।
कम्पनीले हकप्रद आउँदो जेठ २ गतेसम्म भर्न पाइन्छ। प्रभु क्यापिटल र प्रभु बैंकको सम्पूर्ण शाखाहरुबाट हकप्रदमा आबेदन दिन सकिने छ। हकप्रदमा आबेदन दिन कम्पनीको वेबसाइट मार्फत् फारम डाउनलोड गर्न पनि सकिन्छ।
कम्पनीले १९ लाख २५ हाजर ७८ कित्ता हकप्रद निस्कासन गरेको हो। हाल ३८ करोड ५० लाख रुपैया चुक्ता पूँजी रहेको छ। पुस मसान्तसम्म कम्पनीले दुई करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। हकप्रद निस्काशनपछि कम्पनीको कुल चुक्ता पूँजी करिब ५८ करोड पुग्ने छ। म्पनीले गत वर्षको मुनाफाबाट १७ प्रतिसत बोनस शेयर दिएको थियो। कम्पनीले बिमा समितिको नयाँ निर्देशन अनुसार २०७५ असार मसान्तसम्म पूँजी एक अर्ब रुपैयाँ पुर्याउनु पर्छ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












