जसपामा कार्यविभाजन हुँदै, बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष हुने
काठमाडौं। आज देखी सुरु हुने जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो बैठकमा ८०१ सदस्यीय जम्बो केन्द्रीय कमिटीको घोषणा हुँदैछ।
त्यसका लागि बालकुमारीस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ। आजैको बैठकवाट पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत हुने भएका छन्।
आजको बैठकमा संघीय परिषद गठन, विधान संशोधन, पदाधिकारी चयन, केन्द्रीय समिति सदस्यको घोषणालगायतका अजेन्डा रहेको अध्यक्ष उपेन्द्र यादवले बताए।
गत साउन २१-२५ मा बसेको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पदाधिकारी चयन गर्न नसके पछि त्यसको जिम्मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेताहरू राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको थियो।
तर, झन्डै २ महिनासम्म पनि केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यलाई पदाधिकारी बनाउन सकेनन्।
सो विषयमा पनि जारी बैठकमा छलफल हुने नेता केशव झाले जानकारी दिए। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रले झन्डै ५ हजार सदस्य रहेको केन्द्रीय समिति गठन गरेको थियो।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...