ताजा समाचार

निर्वाचन आयोगको निर्णयले नेकपाका दुवै समूहमा अन्यौल [आयोगको पत्रको पूर्णपाठ]

काठमाडाैँ । नेकपा विवादमा दुवै समूहका पछिल्ला निर्णयहरू अध्यावधिक गर्न निर्वाचन आयोगले अस्वीकार गरेसँगै नेकपाको औपचारिक पार्टी विभाजन अन्यौलमा परेको छ ।

आयोगको ११ माघमा बसेको बैठकले दुवै समूहले गरेका निर्णयहरू पार्टीको विधानविपरीत रहेको भन्दै दुवै समूहको दाबीलाई मान्यता नदिने निर्णय गरेको थियो ।

विभाजनमा दुवै समूहलाई मान्यता नदिएको जानकारी तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै आयोग पठाएको छ । आयोगले पठाएको जानकारी पत्रको पूर्णपाठ :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org