पहिचानको आन्दोलनलाई प्रदेश सरकारले दमन गर्योः राजेन्द्र राई
काठमाडाैँ । नेकपा एकिकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र कुमार राइले प्रदेश सरकारले पहिचानकाे आन्दाेलनलाइ दमन गरेकाे आराेप लागएका छन।
प्रदेश शभाकाे बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानि गर्दै राईले सरकारले आज गरेपनि सँधै दमन गरिरहन नसक्ने बताए।
कोशी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले नामाकरविरूद्ध प्रदेशवासी नै आन्दोलनमा उत्रिएपछि सरकार र नामाकरणको पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने बेला आएको उनले बताए।
उनले नामकरणकाे विषयमा माओवादी केन्द्रले थप छलफल गरिरहेको कांग्रेसपनि छलफल गर्ने तयारीमा रहेको आफूलाई जानकारीमा आएको बताए।
तर, आन्दोलन गरेकै कारण सरकारले धेरै धरपकड गरेर गलत कदम चालेको उनको दाबी छ।
‘राणाकालमा पनि यस्ताे हुदैन थियाे, उनले भने, ‘मुख्यमन्त्री आफै आन्दाेलनरत पक्षलाई चिढ्याउने भाषण गरीरहनुभएकाे छ।यसबाट सरकारले दमन गरेकाे नै देखिन्छ।’
Comments
अरु समाचार
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...
-
गुराँसको राजधानी टिएमजे मनमोहक (फोटो फिचर)
गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले यतिबेला मनमोहक देखिएको छ । यस वर्षको सिजनको फुल लालीगुराँस फुलले टीएमजे क्षेत्र मनमोहक देखिएको हो। विशेषगरि ...
-
खाँदबारी–किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो
काठमाडौं । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको...
-
इलाम–२ मा एमालेका सुहाङलाई माओवादी केन्द्रले सघाउने
काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रले सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका...