आजको राशिफल : २०८० साल चैत ९ गते शुक्रवार
काठमाडौं । २०८० साल चैत ९ गते शुक्रवार। आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष : खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। झुटा आरोप पनि लाग्न सक्छ। अनावश्यक खर्च बढ्नसक्ने योग छ । राजनीतिक क्षेत्र सफल हुनेछ ।
वृष : खुट्टा तान्नेहरु सक्रिय होलान् । विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा स्थान उच्च छ।
मिथुन :दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। योजनामा अवरोध हुनसक्छ । प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ।
कर्कट : आर्थिक कारोबार मध्यम हुनेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । लगानी र श्रम अनुसारको परिणाम हुने देखिन्छ ।
सिंह : मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। दिन राम्रो छ। पुरानो रोगबाट मुक्त भइनेछ ।
कन्या : शिक्षामा क्षेत्रका व्यक्तिलाई उन्नति हुने देखिन्छ। सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ।
तुला : साथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ।
वृश्चिक : रोगसँग लड्न खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । स्वास्थ्यमा सुधारको योग छ ।
धनु :सम्पत्ति आर्जनमा राम्रै दिन छ । शिक्षामा गरेको लगानी उठ्नेछ। सोचेको कामलाई निरन्तरता दिनु राम्रो हुनेछ।
मकर : असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ। आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। कुनै पनि क्षेत्रमा लगानीले फाइदा गर्नेछ।
कुम्भ : माया–प्रेममा खटपट हुने योग छ । धनसम्पत्ति आर्जन होला । साथीभाइ तथा आफन्तबाट सहयोग हुनेछ ।
मीन : सामान्यतः दिन राम्रै छ । साथीभाइ टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।
Comments
अरु समाचार
-
सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।...
-
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व’: प्रधानमन्त्री प्रचण्ड
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको...
-
कोशी प्रदेशमा आजै नयाँ सरकार, हिक्मत कार्की मुख्यमन्त्री बन्ने
काठमाडौं । कोशी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आजै प्रदेश प्रमुख...
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...