मार्भलस सेमिफाइनलमा
काठमाडौं, २० भदौ । मार्भलस इङलिस स्कुल सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मार्भलसले काठमाडौं इङलिस स्कुल (केईएस) लाई ३२–३० को साँघुरो अन्तरले पराजित ग¥यो । मार्भलसका गणेश कार्कीले १० अंक जोडे ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै मार्टियर्स, चाँदबाग र एसियन पब्लिक सेमिफाइनलमा पुगे ।
मार्टियर्सले हेम्सलाई ३४–२५ ले हरायो । मार्टियर्सका इमरान हुसैनले २३ अंक जोडे । प्रशान्त गुरुङको २२ अंक सहयोगमा चाँदबागले अक्सिडेन्टललाई ३५–२६ ले पाखा लगायो ।
एसियनले अल्बर्टमाथि ३२–६ को सहज जित दर्ता ग¥यो । एसियनका रजिन तामाङले २३ अंक बटुले । सेमिफाइनलमा एसियनको भेट मार्टियर्ससंग हुनेछ भने मार्भलसले चाँदबागको सामना गर्नेछ ।
Comments
अरु समाचार
-
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्ध
काठमाडौं । आईसीसी टी–२० विश्वकप अगाडिको नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाले रद्ध भएको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी...
-
सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकाले दिएन भिसा
काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि...
-
आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा आज नेपालले अमेरिकासँग खेल्दै
काठमाडौं । टी–२० विश्वकप अगाडिको वार्मअप अन्तर्गतको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । आयोजक अमेरिका र...
-
प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको...
-
विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा...
-
आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप वार्मअप पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । टस जितेर पहिले बलिङ...
-
हैदरावादलाई हराएपछि कोलकाताको अहिलेसम्म तीन उपाधि
काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स...
-
ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी
काठमाडौं । गएराती ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको छ । साथै उक्त खेल लगत्तै भएको...
-
राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
काठमाडौं । दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद,...