ताजा समाचार

राप्रपा अध्यक्ष कमल थापा गिरफ्तार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

हिन्दु राष्ट्रोको माग राख्दै आन्दोलनको नेतृत्व गरेर राजधानीमा प्रदर्शन गर्ने क्रममा थापासहित अन्य नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्रदर्शनको क्रममा राप्रपा अध्यक्ष थापासहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई प्रदर्शनीमा‍र्ग स्थित पद्मोदय मोडबाट पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org