ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा आगामी वर्षे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org