ताजा समाचार

राजधानीको कलंकी जलमग्न, सर्वसाधारण त्रासमा

काठमाडाैँ । अविरल बर्षाका कारण कलंकी क्षेत्र डुवानमा परेको छ ।

बिहिबार रातीदेखी लगातारको वर्षाका कारण बल्खु खोलाको बाढी प्रहरी वृत्तमा पसेको हो । वृत्त डुबानमा परेपछि प्रहरी बाहिर निस्किएर बसेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org