ताजा समाचार

सरकारले गर्‍यो राजेन्द्र महत्तोसहित ८ जनाको नागरिकता खारेज

काठमाडाैं । सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ ।

मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाह को नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

विन्दे महत्तोको श्रीमति दानादेवी महत्तोको अंगिकृत नागरिकता खारेज गरेको मन्त्री बास्कोटाले जनाए ।

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बास्कोटाले विभिन्न ८ जनाको नेपाली नागरिकता खारेज गरिएको जनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org