ताजा समाचार

आज सुनको मूल्य नेपाली बजारमा इतिहाँसकै महंगो, एकैदिनमा बढ्यो तोलाको १५ सय

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा भारी बृद्धि भएको छ । नेपाली बजारमा इतिहाँसकै महंगो दर रेटमा आज सुनको मूल्य कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि सुनको मूल्य प्रतितोला ७६ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org