ताजा समाचार

नेता वोगटीको सपना पूरा गर्न पार्टी एकता गरेर नेकपाले श्रद्धाञ्जली अर्पन गरेको छ: झलनाथ खनाल

काठमाडौ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पोष्टबहादुर बोगटी एक अद्भुत व्यक्ती भएको जनाएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनका एक अत्यन्तै सालिन र प्रतिबद्ध नेता भएको स्मरण गरे ।

दिवङत नेता वोगटीले कम्यिनिष्ट पार्टी एकताका बारेमा गहन छलफल हुने गरेको उनले जनाए ।

नेता बोगटीका भावना, विचारलाई अन्तिम विन्दुमा पुर्याएर छाडेको नेता खनालले जनाए ।

संविधान निर्माण भैसकेको अवस्थामा अब नेपाललाई विकासको गतिमा लैजान नेपाललाई समाजवाद उन्मुख बनाउन शिक्षा, स्वास्थ, कृषिलाई सुदृढ पार्दै अन्तरास्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन आवश्यक रहेको नेता खनालले जिकिर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org