ताजा समाचार

नेकपाको चुनाैतीपछि संसद अवरुद्ध नगर्ने सहमति काग्रेसद्वारा अस्विकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध नपार्ने सहमति तोडेको छ ।

वडाध्यक्षविरुद्ध कारबाही स्वीकार्य नहुने बताएपछि संसदको अवरोध हटाउने सहमति भाँडिएको छ । कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरेका छन् ।

बाँकेको खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि नेपाली कांग्रेसले संसदको अवरोध हटाउने सहमति गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org