ताजा समाचार

राष्ट्रिय युवा संघ एकता टुंगियोः ४२ जिल्लामा युवा संघ र ३५ जिल्ला संयोजक वाइसीएलको भागमा (नामावलीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ ।

युवा संघले ७७ जिल्लाकै संयोजक र सह-संयोजक चयन गर्दै यहि कात्तिक ३० गते काठमाडाैंमा केन्द्रिय समितिको शपथग्रहण र मंसिर १ गरे राष्ट्रिय भेला समेत आयोजना गर्ने निर्णय गरेको छ ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला संयोजक पाएका छन् ।

हेर्नुहोस् कुन जिल्लामा कसको नेतृत्बः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org