ताजा समाचार

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण भोली ९ बजे !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला भोली ९ बजे प्रत्यारोपण हुने भएको छ ।

प्रधानमन्त्री ओलीको ममगलबार डायलासिस भइसकेको र सम्पूर्ण चेकजाँच समेत भइसकेकाले उनको सबै स्वास्थ्य रिपोर्ट सामान्य रहेको प्रध्यापक डा. अरुण सायमीले जनाए क

सायमीका अनुसार भोली बिहान ९ बजेबाट प्रधानमन्त्री ओलीको पुनः मिर्गाैला प्रत्यारोपण सुरु गरिनेछ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org